Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

अर्की आइमाई
(Novel: Arki Aaimai)
(English: The Next Woman / The Other Woman / The Second Woman / The Second Wife)
लेखिका : नीलम कार्की निहारिका
(Novel by: Neelam Karki Niharika)
प्रकाशक : शब्धार क्रिएशन (२०७०), शाङ्ग्रीला पुस्तक (२०७४, बैशाख)

वाचन : अच्युत घिमिरे
(Presenter: Achyut Ghimire)

‘अर्की आइमाई’ नीलमको पहिलो डायस्पोरिक उपन्यास हो । यस अघि उहाँका दुई कविता सङ्ग्रह र तिन कथा सङ्ग्रह प्रकाशित छन् । उहाँको पछिल्लो उपन्यास ‘चीरहरण’ले “पद्मश्री साहित्य पुरस्कार २०७२” प्राप्त गरेको छ । २०७४ फाल्गुणमा उहाँको अर्को उपन्यास ‘योग माया’को विमोचन गरियो।
‘अर्की आइमाई’ उपन्यास श्रस्टाको अमेरिकाको एक्सपोजरमा आधारित भएकाले सशक्त बनेको छ । मुल कथा तन्तु बाहेक अन्य उपकथाका माध्यमले त्यहाँको नेपाली-अमेरिकी संस्कृतिकरणको द्वन्द र अमेरिकी-नेपाली जीवनको पाटोको चित्रण छ । यो एक युवा लेखकको शक्तिशाली कृति हो । - भनेर आफ्नो भूमिकामा जगदीश घिमिरेले लेख्नु भएको छ ।
- Source: श्रुति संवेग, UNN

उपन्यास सुन्न वा डाउनलोड गर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

For more info visit:
www.imsame.blogspot.com

Source: www.ujyaaloonline.com (Ujyaalo Ninety Network)

Comments

Popular posts from this blog

मायाँलाई प्रश्न

चुम्बकिय गिफ्/जिफ्