Posts

Showing posts from March, 2018

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

अर्की आइमाई (Novel: Arki Aaimai) (English: The Next Woman / The Other Woman / The Second Woman / The Second Wife) लेखिका : नीलम कार्की निहारिका (Novel by:  Neelam Karki Niharika ) प्रकाशक : शब्धार क्रिएशन (२०७०), शाङ्ग्रीला पुस्तक (२०७४, बैशाख) वाचन : अच्युत घिमिरे (Presenter: Achyut Ghimire) ‘अर्की आइमाई’ नीलमको पहिलो डायस्पोरिक उपन्यास हो । यस अघि उहाँका दुई कविता सङ्ग्रह र तिन कथा सङ्ग्रह प्रकाशित छन् । उहाँको पछिल्लो उपन्यास ‘चीरहरण’ले “पद्मश्री साहित्य पुरस्कार २०७२” प्राप्त गरेको छ । २०७४ फाल्गुणमा उहाँको अर्को उपन्यास ‘योग माया’को विमोचन गरियो। ‘अर्की आइमाई’ उपन्यास श्रस्टाको अमेरिकाको एक्सपोजरमा आधारित भएकाले सशक्त बनेको छ । मुल कथा तन्तु बाहेक अन्य उपकथाका माध्यमले त्यहाँको नेपाली-अमेरिकी संस्कृतिकरणको द्वन्द र अमेरिकी-नेपाली जीवनको पाटोको चित्रण छ । यो एक युवा लेखकको शक्तिशाली कृति हो । - भनेर आफ्नो भूमिकामा जगदीश घिमिरेले लेख्नु भएको छ । - Source: श्रुति संवेग, UNN उपन्यास सुन्न वा डाउनलोड गर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् । Arki Aaimai - a novel by N

Chat Girl - a story by Milan Sangraula

च्याट् गर्ल (Story title: Chat Girl) कथाकार : मिलन सङ्ग्रौला (Story by: Milan Sangraula) Book: Chat Girl Publication: Yamburi Book Point वाचन : अच्युत घिमिरे (Presenter: Achyut Ghimire) श्रुति संवेगको मङ्गलबारको शृंखलामा २०७१ आश्विन १४ गते र आश्विन २१ गते गरि दुई शृंखलामा वाचन भएको मिलन सङ्ग्रौलाको कथा सङ्ग्रह "च्याट गर्ल" भित्रको शिर्ष कथा 'च्याट गर्ल' पुरा सुन्न वा डाउनलोड गर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् । Chat Girl - a story by Milan Sangraula - Source: श्रुति संवेग (Shruti Sambeg, UNN, www.ujyaaloonline.com) For more visit: www.imsame.blogspot.com