Posts

Showing posts with the label Achyut Ghimire

Paheli - a Novel by Bishnu S. Rai

उपन्यास सुन्न यहाँ क्लिक गर्नुहोस् । Paheli - a Novel by Prof. Bishnu S. Rai बिष्णु एस्. राई नेपाली साहित्यमा एक नँया हस्ताक्षर हो । अलि पाको उमेरमा साहित्य सृजनामा लागेकोले होला राईका कृतिहरू पनि पाका छन्, अनुभवले खारिएका छन् । आफ्नो खण्डकाव्य ‘सुधामा’को बिषयवस्तु तथा भाषा शिल्प दुबैले चर्चामा आउनु भएका राईले नौडाँडा पारी नियात्रा संग्रहमा हाइबुन शैलीको प्रयोग गरेर नियात्रा लेखनमा एउटा नौलो आयाम थप्नु भएको छ । अब यस उपन्यासमा पनि उहाँले साइबरको नौलो प्रयोग गरेर नेपाली समाजको भत्किदै गएका मुल्य-मान्यताहरूको सजिव चित्रणले हाम्रो मनलाई उद्देलित गर्छ र मष्तिस्कलाई सोच्न बाध्य पार्छ । प्रा. डा. गोविन्द राज भट्टराई (नेपाली साहित्यमा एउटा प्रयोग) यसको रचना नेपाली सँस्कृतिको मधुरो पृष्ठ भूमिमा भएपनि, हाम्रा सृजनालाई अझ राम्रो, साँस्कृतिक जीवनलाई निर्भुगोल, बनाउने तत्व, साइबर सँस्कृतिले यसलाई अघि बढाएको छ । यसमा दुइवटा परस्पर बिरोधि पृष्ठभूमि छन् । हाम्रो समाजले स्थापना गरेको युगौँ देखी पालना हुँदै आएको मुल्य-मान्यता र मर्यादाको एउटा धागो । त्यसको एउटा मसिनो डोरो वा गोरेटो छ । त्यसको बिपरित बर

Franseli Premi - a novel by Taslima Nasrin

बहुचर्चित उपन्यास "फ्रेन्च लभर" को नेपाली अनुवादनै "फ्रान्सेली प्रेमी" हो । यसको अनुवाद विवेक शर्माले गर्नुभएको हो । तस्लिमा नास्रिनको उपन्यास 'फ्रान्सेली प्रेमी' सुन्न वा डाउनलोड गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्  । Franseli Premi - a novel by Taslima Nasrin Source: Shruti Sambeg, UNN For more visit: www.imsame.blogspot.com

Smriti Plus - story by Bimal Acharya

स्मृति प्लस (Story title: “Smriti Plus” or “स्मृति + ........”) कथाकार : बिमल आचार्य (Story by: Bimal Acharya) Presenter: अच्युत घिमिरे बिमल आचार्य कान्तिपुर पब्लिकेसन्स नेपाल म्यागजिनसँग आबद्ध हुनुहुन्छ । त्रि.वि.बाट साहित्यमा एम.फिल. बिमल आचार्य त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा साहित्य पढाउनुहुन्छ, उहाँ पुस्तक पनि सम्पादन गर्नुहुन्छ । पहिले साथीसँग मनका कुरा, मार्टिन चौतारी, लगायत संस्थामा काम गरेका बिमल आचार्य पश्चिम नेपालको सल्यान जिल्लामा हुर्कि बढ्नु भएको हो । आइ. ए. सम्मको अध्ययन उहाँले त्यहिँ गर्नुभयो । बिमल आचार्यले राष्ट्रिय निबन्ध प्रतियोगितामा प्रथम भइ “देवकोटा सतबार्षिकी निबन्ध पुरस्कार २०६६” प्राप्त गर्नु भएको छ साथै एम. ए. मा प्रथम भए बापत स्वर्ण पदक समेत प्राप्त गर्नु भएको छ। - Source: श्रुति संवेग, UNN कथा सुन्न वा डाउनलोड गर्नको लागी तलको लिङ्कमा क्लिक गर्नुहोस् । Smriti Plus - story by Bimal Acharya The most beautiful story ever told ! For more visit: www.imsame.blogspot.com