चाम्री रै'छिन्

आजै हो देखेको कति राम्री रै'छिन्
गर्दै गएँ कुरा निकै चाम्री रै'छिन्
दर्दले मात्र भरिएकी जस्तो लाग्थ्यो
भावना निचोरिएन माम्री रै,छिन्

भरिएनन् रहरहरू आशै-आश भो'
जीवन उनको खालि-खालि डाम्री रै'छिन्

(सन् २०१२ तिर)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न