Smriti Plus - story by Bimal Acharya

स्मृति प्लस
(Story title: “Smriti Plus” or “स्मृति + ........”)
कथाकार : बिमल आचार्य
(Story by: Bimal Acharya)

Presenter: अच्युत घिमिरे

बिमल आचार्य कान्तिपुर पब्लिकेसन्स नेपाल म्यागजिनसँग आबद्ध हुनुहुन्छ । त्रि.वि.बाट साहित्यमा एम.फिल. बिमल आचार्य त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा साहित्य पढाउनुहुन्छ, उहाँ पुस्तक पनि सम्पादन गर्नुहुन्छ । पहिले साथीसँग मनका कुरा, मार्टिन चौतारी, लगायत संस्थामा काम गरेका बिमल आचार्य पश्चिम नेपालको सल्यान जिल्लामा हुर्कि बढ्नु भएको हो । आइ. ए. सम्मको अध्ययन उहाँले त्यहिँ गर्नुभयो । बिमल आचार्यले राष्ट्रिय निबन्ध प्रतियोगितामा प्रथम भइ “देवकोटा सतबार्षिकी निबन्ध पुरस्कार २०६६” प्राप्त गर्नु भएको छ साथै एम. ए. मा प्रथम भए बापत स्वर्ण पदक समेत प्राप्त गर्नु भएको छ।
- Source: श्रुति संवेग, UNN

कथा सुन्न वा डाउनलोड गर्नको लागी तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
Smriti Plus - story by Bimal Acharya
The most beautiful story ever told !

For more visit:
www.imsame.blogspot.com

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न